Skip to content
Prabhu

सानिमा बैंकका ग्राहकले बिग मार्टमा १० प्रतिशत छुट पाउने

nabil

काठमाडौं । सानिमा बैंकका ग्राहकले बिगमार्ट (मेगा मार्ट प्रालि) मा १० प्रतिशत छुट पाउने भएको छ । बैंक र मार्टबीच भएको सहमतिअनुसार बैंकका ग्राहकले डेबिट क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा २ सयसम्म छुट पाउने छन् ।

सो अफर कात्तिक १५ गतेदेखि कात्तिक १८ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal