Skip to content
Prabhu

नेपाल लाइफले किन्यो हेटौडामा करिव १८ करोड रुपैयाँको भवन

nabil

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हेटौंडा उपमहानगरपालिका–४ मा भवन सहित ६० धुर क्षेत्रफल भएको जग्गा खरिद गरेको छ । कम्पनीले १७ करोड ८९ लाख ५१ हजार ५०० रुपैयाँ (रजिष्ट्रेसन शुल्क सहित) बराबरको भवन खरिद गरेको हो ।

व्यवसायिक एवम् कार्यालय प्रयोजनका लागि उक्त भवन तथा जग्गा खरिद गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal