Skip to content

धौलागिरी लघुवित्तको डीसीईओमा जोशीको पुनर्वहाली

nabil bank

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा शिवराम जोशीको पुनर्वहाली भएको छ । शिवराम जोशीलाई कात्तिक २० गतेदेखि लागू हुने गरी सेवा पुनर्वहाली गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बमले जानकारी दिएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime