काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा शिवराम जोशीको पुनर्वहाली भएको छ । शिवराम जोशीलाई कात्तिक २० गतेदेखि लागू हुने गरी सेवा पुनर्वहाली गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बमले जानकारी दिएका छन् ।
सम्बन्धित् समाचार
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
रसुवागढी जलविद्युत् आयोजनाले बिजुली उत्पादन थाल्यो, वार्षिक ३ अर्ब २५ करोड कमाउने
दाङमा यो वर्ष १० प्रतिशतले धानको उत्पादन बढ्यो
बुवाँखोलामा १७ करोड बढीको लागतमा पक्की पुल निर्माण हुँदै
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६०० ग्राहकको विद्युत् लाइन काटिँदै
प्रतिक्रिया दिनुहोस्