Skip to content
Prabhu

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

nabil

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर आजदेखि बिक्रीमा राखेको हो ।

उक्त सेयर हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउँछन् । सेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ । बैंकले हाल बिक्रीमा राखेको सेयरको संख्या भने खुलाएको छैन् । बिक्री गर्ने संस्थापकको नाम र बिक्री मूल्यका सम्बन्धमा कम्पनी सचिवको कार्यालमा सम्पर्क गरी बुझ्न सकिने बैंकले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal