Skip to content
Prabhu

रिलायन्स स्पिनिङ्ग मिल्सको साधारणसभा कात्तिक २९ गते

nabil

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले ३० औं वार्षिक साधारणसभा कात्तिक २९ गते बिहीबार बोलाएको छ । कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले सभा काठमाडौंको कमलादीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा आर्थिक प्रतिवेदन माथि छलफल गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समिति अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । यसका साथै कम्पनी ऐनको दाफा १०५ उपदफा १ को ग कार्यान्वयन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal