काठमाडौं । कास्की जिल्लाको पोखरामा रहेको मित्र मिलन बचत तथा ऋण सहकारीका उपाध्यक्ष विजय लम्साल मंगलबार पोखरा महानगरपालिका–२ अर्चलबोटबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सहकारी ठगी प्रकरणमा उनीमाथी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लम्साल लामो समयदेखि सहकारी ठगी गरेर फरार रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्