Skip to content
Prabhu

ट्रेड टावरले आईपीओ निष्कासन गर्ने

nabil

काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि १५औं वार्षिक साधारण सभा आव्हान गरेको हो ।

कम्पनीको साधारणसभा होटेल क्रिष्टल पशुपति ट्रेड टावर गौशालामा बिहान १०ः३० बजे हुनेछ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै त्यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal