Skip to content

राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरको डोजर

nabil bank

ललितपुर । ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा आज डोजर चलाएको छ । ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचना नगर प्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्वमा गएको नगर प्रहरीले डोजर चलाएको हो ।

मापदण्ड विपरीतको सो संरचना भत्काउन अदालतले आदेश दिएसँगै ललितपुर महानगरले डोजर चलाएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime