Skip to content
Prabhu

प्रभु महालक्ष्मी लाइफको स्वतन्त्र संचालकमा ज्योति शेरचन नियुक्त

nabil

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो रिक्त स्वतन्त्र संचालक पदमा ज्योती शेरचन (गौचन) लाई नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको कात्तिक २३ गते बसेको सर्कुलर नं. ९ को निर्णय अनुसार शेरचनलाई नियुक्ति गरिएको जानकारी गराइएको हो ।

यस नियुक्तिले कम्पनीको सञ्चालन र व्यवस्थापनमा थप सशक्तता प्रदान गर्ने विश्वास गरिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal