ललितपुर । ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा आज डोजर चलाएको छ । ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचना नगर प्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्वमा गएको नगर प्रहरीले डोजर चलाएको हो ।
मापदण्ड विपरीतको सो संरचना भत्काउन अदालतले आदेश दिएसँगै ललितपुर महानगरले डोजर चलाएको हो ।
प्रतिक्रिया दिनुहोस्