काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा आशिष कुमार अग्रवाल नियुक्त भएका छन् । कम्पनीका संस्थापक सेयरधनी पुजा इन्टरनेशनल नेपाल प्रालिको प्रतिनिधि अग्रवाल कात्तिक २७ गतेदेखि हुने गरि संचालकमा नियुक्ति भएका हुन् ।
मंगलबार बसेको संचालक समितिको बैठकले उनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्