Skip to content
Prabhu

एनएमबि क्यापिटलमा रोजगारीको अवसर

काठमाडौं । एनएमबि क्यापिटलले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । क्यापिटलले एक सूचना जारी गर्दै चार पदमा कर्मचारी माग गरेको हो ।

क्यापिटलले सुपरभाइजर जुनियर अफिसरमा २ जना, एसिस्टेन्टमा १ जना र म्यानेजमेन्ट ट्रेनीमा १ जनासहित चार जना कर्मचारी माग गरेको छ । इच्छुक उम्मेदबारले क्यापिटलको आधिकारी वेबसाइट मार्फत आवेदन दिन सकिने भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्