Skip to content

बाढी पीडितलाई छिटो कागजात पेशगरी दावी लिन नेपाल बीमक संघको आग्रह

nabil bank

काठमाडौं । नेपाल बीमक संघले बाढी पीडिहरुलाई समयमा नै आवश्यक कागजात पेश गरेर दाबी भुक्तानी निल आग्रह गरेको छ । संघले आज सूचना जारी गरेर आवश्यक कागजात पेश गरेर दाबी भुक्तानी लिन आग्रह गरेको हो ।

संघले जारी गरेको सूचनामा देशका विभिन्न भागहरुमा असोज महिनामा आएको बाढीले पुर्‍याएको जन धनको क्षतिको यथाशिघ्र रुपमा दावी भुक्तानी लिन सबै कम्पनीरुमा दावीका कागजात पेश गर्न अनुरोध गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime