काठमाडौं । नेपाल बीमक संघले बाढी पीडिहरुलाई समयमा नै आवश्यक कागजात पेश गरेर दाबी भुक्तानी निल आग्रह गरेको छ । संघले आज सूचना जारी गरेर आवश्यक कागजात पेश गरेर दाबी भुक्तानी लिन आग्रह गरेको हो ।
संघले जारी गरेको सूचनामा देशका विभिन्न भागहरुमा असोज महिनामा आएको बाढीले पुर्याएको जन धनको क्षतिको यथाशिघ्र रुपमा दावी भुक्तानी लिन सबै कम्पनीरुमा दावीका कागजात पेश गर्न अनुरोध गरेको हो ।
प्रतिक्रिया दिनुहोस्