Skip to content
Prabhu

नाडेप लघुवित्तको कामु सीईओमा आचार्य नियुक्त

nabil

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिव प्रसाद आचार्य नियुक्त भएका छन् । लघुवित्तको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले मंसिर १ गतेदेखि नै लागू हुने गरी अर्काे व्यवस्था नभएसम्मका लागि आचार्यलाई कायम मुकायम सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

कामु सीईओमा नियुक्त भएका आचार्य सोही लघुवित्तमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत व्यक्ति हुन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal