काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संचालकमा रविन कुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको कात्तिक ३० गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई संचालमा नियुक्त गरेको हो ।
संस्थाको २३औं वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्