Skip to content
Prabhu

बलेफि हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । बलेफि हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा पहिलो एक घण्टाको अवधिको कारोबार जारी रहँदा सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य ७३ रुपैयाँ २० पैसाले बढेर ८०५ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । समग्र बजार परिसूचक पनि बढेको छ । यो अवस्थामा सेयर बजार परिसूचक ३४ दशमलव ०२ अंकले बढेर २७८२ दशमलव ८० विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार दिनको भन्दा १.२३ प्रतिशतले बढी हो । यो अवस्थामा सेयर बजारमा ३ अर्ब ३७ करोडको कारोबार भएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal