Skip to content

आज सेयर बजार बन्द रहने

काठमाडौं । सरकारले पूर्व सभामुख दमननाथ ढुंगनाको निधनमा सोमबार दिएको सार्वजनिक बिदाका कारण आज सेयर बजार बन्द हुने भएको छ ।

सरकारले सार्वजनिक बिदा घोषणा गरेकाले आज बजार बन्द हुने नेपाल स्टक एक्स्चेन्जका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । ‘बजार बन्द हुने सूचना हामीले वेबसाइटमा राख्नेछौं’ उनले भने ।

अर्घाखाँची सिमेन्ट
Hyundai

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्