Skip to content

आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा दिउसो १ बजेर ५६ मिनेटको सयममा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य ४७५ रुपैयाँ १० पैसाले बढेर ५ हजार २२६ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिनको भन्दा १० प्रतिशतले धेरै हो । समग्रमा भने यो अवस्थामा घटेको छ । बजार परिसूचक ३७ दशमलव ०१ अंकले घटेर २७१६ दशमलव ७५ विन्दुमा पुगेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यो अवस्थामा सेयर बजारमा ६ अर्ब ५० करोड बढीको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्