Skip to content
Prabhu

प्रि ओपन सेसनमा साढे २ प्रतिशतले बढ्यो नेप्से

nabil

काठमाडौं । बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव ५१ अंकले बढेर बन्द भएको हो ।

आजको प्रि ओपन कारोबार पछि नेप्से परिसूचक २७०५ दशमलव १६ विन्दुमा पुगेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ५६ अंकले बढेर ४७८ दशमलव ७१ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २० कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको घटेको छ । त्यस्ते ४ कम्पनीको स्थिर रहेको छ ।

आजको प्रि ओपन सेसनमा ४४ कम्पनीका ५ हजार १७३ कित्ता सेयर ८२ पटक खरिद बिक्री हुँदा २९ लाख ५७ हजार ९५४ रुपैयाँको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal