Skip to content
Prabhu

एनएमबि लघुवित्तको सेयर संरचना परिवर्तन

nabil

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । अब कम्पनीको सेयर संरचना संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत कायम भएको हो ।

कम्पनीको कुल ७२ लाख १४ हजार ४९१.४८ कित्ता सेयरमध्ये परिवर्तित पुँजी संरचनापश्चात संस्थापक समूहतर्फको ४३ लाख २८ हजार ६९५.०४ कित्ता र सर्वसाधारण समूहतर्फको २८ लाख ८५ हजार ७९६.४४ कित्ता अर्थात् धितोपत्रको अनुपात हुने गरी अभिलेख गरिएको नेप्सेमार्फत जनाएको छ ।

यसभन्दा अगाडि कम्पनीको सेयर संरचना संस्थापकतर्फ ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal