Skip to content

नेपालको कन्ट्री रेटिङ ‘डबल बी माइनस’

nabil bank

काठमाडौं । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) सम्पन्न भएको छ । फिच क्रेडिट रेटिङ कम्पनीले नेपालको सोभरेन क्रेडिट रेटिङ गरेको हो ।

जसमा नेपालले डबल बी माइनस प्राप्त गरेको छ । नेपालको सार्वभौम साख मूल्यांकन भएको यो नै पहिलो पटक हो । नेपालको क्रेडिट रेटिङ भएसंगै नेपालमा आर्थिक विकास र व्यावसायिक वातावरण तयार हुने विश्वास गरिएको छ ।

क्रेडिट रेटिङ सम्पन्न भएपछि लगानीकर्तालाई नेपालमा लगानी गर्न थप अनुकूल वातावरण बन्ने विश्वास गरिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime