Skip to content
Prabhu

बोटलर्स नेपाल (तराई) को लाभांश घोषणा

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले प्रतिसेयर ५० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्