झापा । मेचीनगर नगरपालि–६बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ । बाँसझ्याङमा लुकाएको ३ लाख ५० हजार रुपैयाँ बराबरको उक्त परिमाणको लसुन गएराति बरामद गरिएको हो । बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ ।
सम्बन्धित् समाचार
महालक्ष्मी विकास बैंकमा एसिस्टेन्टदेखि डेपुटी म्यानेजरसम्मका लागि आवेदन माग
छिमेक लघुवित्तमा रोजगारीको अवसर
एनपीएल २०२४ का खेल डिशहोम गो एप र एक्सन स्पोर्टसको युट्युब च्यानलबाट हेर्न सकिने
कलुवापुर–बेलौरी सडकमा तत्काल कालोपत्रे गर्न माग
जाडो यामको तयारी ब्लाक्क एण्ड डेक्करसँग : आरामदायी मौसमका लागि आधुनिक समाधानहरू
सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि सकारात्मक सर्किट
प्रतिक्रिया दिनुहोस्