Skip to content
Prabhu

विशाल बजार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबारको सेयर कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो ।

मध्यान्ह साढे १२ बजेको समयमा यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धिभएर सर्किट लागेको हो । यो अवस्थामा कम्पनीको सेयर मूल्य ४५० रुपैयाँले बढेर ४ हजार ९५० रुपैयाँ पुगेको छ । यो अवस्थामा समग्र बजार परिसूचक पनि ३४ दशमलव ६२ अंकले बढेर २७५१ दशमलव २९ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा २ अर्ब ७३ करोड माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal