Skip to content
Prabhu

मानुषी लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil

काठमाडौं । बिहीबारको कारोबार जारी रहँदा मानुषी लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य २४९ रुपैयाँ ९० पैसाले घटेर २ हजार २४९ रुपैयाँ ३० पैसा पुगेको छ । यो अवस्थामा समग्र बजार परिसूचक पनि ५ दशमलव १४ अंकले घटेर २७५१ दशमलव २२ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ३ अर्ब ८८ करोड माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal