Skip to content

विन नेपाल लघुवित्तका सञ्चालक मास्केको पदावधि समाप्त

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र सञ्चालक पवनराज मास्केको पदावधि समाप्त भएको छ । मास्के २०७७ मंसिर १३ गतेदेखि लागू हुने गरी चार वर्षे कार्यकालका लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएका थिए ।

काठमाडौं जिल्लाको टोखा नगरपालिका वडा नम्बर १० स्थायी ठेगाना भएका मास्केको पदावधि मंसिर १३ गतेदेखि लागू हुने गरी समाप्त भएको कम्पनी सचिव जीवन खनालले जानकारी दिएका छन् ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्