Skip to content

हकप्रद निष्कासन गर्दै सिटी होटल

nabil bank

काठमाडौं । सिटी होटल लिमिटेडले हाल कायम चुक्ता पुँजीको १ः०.८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । होटलको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले ऋण चुक्ता गर्नका लागि १ बराबर ०.८ को अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।

साथै उक्त प्रस्ताव स्वीकृतिका लागि आगामी वार्षिक साधारणसभामा पेश गर्ने समेत निर्णय भएको कम्पनी सचिव जेलिना महर्जनले जानकारी दिएकी छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime