काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन पुगेका छन् ।
चीनको औपचारिक भ्रमणमा प्रतिनिधिमण्डल सहित त्यहाँ पुगेका प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय बिमानस्थलमा स्वागत गरेका थिए ।
चीन भ्रमणमा ओलीले चीनका राष्ट्रपति सि जिन पिङ सहित उच्च नेतृत्वसँग द्धिपक्षिय भेटवार्ता गर्नेछन् ।






प्रतिक्रिया दिनुहोस्