काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न अनुमिति पाएको छ । कम्पनीलाई एफपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ निष्कासनका लागि अनुमति पाएको हो । यसका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्