Skip to content

बीआरआई सहकार्यको फ्रेमवर्कमा नेपाल र चीनबीच हस्ताक्षर

nabil bank

काठमाडौं । नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा आज (बुधबार) बेइजिङमा दुई देशबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो। प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा बीआरआईबारे हस्ताक्षर नहुने चर्चा चलिरहेको बेलामा आज सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो।

बीआरआईमा नेपालले चीनसँग ऋणभन्दा पनि अनुदानमा पहल गर्ने कांग्रेस र एमालेबीच समझदारी भएको थियो।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime