Skip to content
Prabhu

एफपीओ जारी गर्न अनुमति माग्दै विजय लघुवित्तले दियो बोर्डमा निवेदन

nabil

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनको अनुमति राख्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ करोड ६६ लाख ८१ हजार रुपैयाँबराबरको ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासनका लागि अनुमति मागेको हो ।

कम्पनीको १५औं वार्षिक साधारणसभाले एफपीओ निष्कासनको प्रस्ताव पारित गरेको थियो । कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal