Skip to content
Prabhu

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक झिनो अन्तरले बढेको छ । आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव ७१ अंकले बढेको हो ।

आजको प्रि ओपनको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७३५ दशमलव ६५ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १८ कम्पनीको सेयर मूल्इ बढेको छ । भने १६ कम्पनीको घटेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

global
अर्घाखाँची सिमेन्ट

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.०५ अंकले बढेर ४६४ रुपैयाँ ०६ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ३९ कम्पनीका ७ हजार ७५९ कित्ता सेयर ९१ पटक खरिद बिक्री हुँदा ५६ लाख ३० हजार ७६४ रुपैयाँको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal