Skip to content
Prabhu

एनएमबि बैंकले लाभांश नदिने

nabil

काठमाडौं । एनएमबि बैंकले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीको मंसिर २१ गते बसेको संचालक समितिको बैठकले वित्तीय विवरणबाट लाभांश वितरण नगर्ने र सोहि बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal