Skip to content
Prabhu

एलआइसी नेपालको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil

काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा लाइफ इस्योरेन्स कपोरेसन (नेपाल) लिमिटेड (एलआइसी) को सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको हो ।

यो कम्पनीको सेयर मूल्य १५५ रुपैयाँ ५० पैसाले घटेर १ हजार ३९९ रुपैयाँ ५० पैसा पुगेको छ । यो अवस्थामा समग्र बजार परिसूचक पनि घटेको छ । यो समाचार तयारपार्दासम्म सेयर बजार १.१२ प्रतिशत अर्थात् ३० दशमलव ८९ अंकले घटेर २७०४ दशमलव ०४ विन्दुमा पुगेको छ ।

यो अवधिसम्मा सेयर बजारमा २ अर्ब ५१ करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal