Skip to content

सिटिजन लाइफले जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

nabil bank

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आफ्नो आर्थिक वर्ष २०८१/०८२ मा प्रदान गरिने कार्यसूची अनुसार सो तालिम सञ्चालन गर्न लागेको हो ।

उक्त तालिममा सहभागी हुन इच्छुक मानिसहरुले कम्पनीको नजिकका शाखा कार्यालयमा सम्पर्क राखेर आवश्यक प्रक्रिया पुरा गर्न सक्ने कम्पनीले जनाएको छ । सूचना अनुसार तालिममा सहभागी हुन न्यूनतम् एसईई उत्तिर्ण गरेको हुनुपर्ने छ ।

अभिकर्ता तालिम सम्बन्धि विस्तृत जानकारी कम्पनीको वेबसाइट https://citizenlifenepal.com/ मा राखिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime