Skip to content
Prabhu

खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा खानीखोला हाइड्रोपावरेको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको हो ।

हाइड्रोपावरको सेयर मूल्इमा ४७ रुपैयाँ १० पैसाले गिरावट आएर ४२४ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.९९ प्रतिशतको गिरावट हो । यो समाचार तयार पार्दासम्म समग्र बजार परिसूचक पनि १६ दशमलव ६४ अंकले घटेर २६७२ दशमलव ३६ विन्दुमा पुगेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यो अवधिसम्ममा सेयर बजारमा २ अर्ब ८६ करोड बढीको कारोबार भएको छ । अघिल्लो दिन पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्