Skip to content
Prabhu

स्वाभिमान लघुवित्तको सेयर मूल्यमा पनि नकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा सोमबारको कारोबार जारी रहँदा स्वाभिमान लघुवित्तको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएर नकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा २३७ रुपैयाँ ८० पैसाले गिरावट आएर २ हजार १४१ रुपैयाँ २० पैसा पुगेको छ । यो अवस्थामा समग्र बजार परिसूचक पनि १७ दशमलव ९२ अंकले घटेर २६७१ दशमलव ०७ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ३ अर्ब ६५ करोड माथिको कारोबार भइरहेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यस अघि खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्