Skip to content

सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा

nabil bank

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) रहेको हो ।

कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । लाभांश पारित गर्न कम्पनीले पुस २८ गते साधारणसभा बोलाएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस ९ गते एक दिन बुक क्लोज गर्ने समेत निर्णय गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime