Skip to content
Prabhu

एचआइडीसीएलद्वारा लाभांश घोषणा

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले लाभांश घोषणा गरेको छ ।

उक्त कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ५.२५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

कम्पनीले उक्त लाभांश पारित गर्न पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा र लाभांश प्रयोजनको लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ पुस ११ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागी हुन र लाभांश हात पार्न सक्नेछन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्