Skip to content
Prabhu

कालिका लघुवित्तले गर्यो १० प्रतिशत लाभांश घोषणा

nabil

काठमाडौं । आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई १० प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीको हाल कायम चुक्ता पुँजीको ३७ करोड २३ लाख २१ हजार रुपैयाँको आधारमा ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको कम्पनीले एक सूचनामार्फत जाकारी दिएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal