Skip to content
Prabhu

न्यादी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबारको कारोबार जारी रहँदा न्यादी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दिउसो साढे २ बजेको समयसम्मको अवधिको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यो समाचार तयार पार्दासम्म यो कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्यमा ३५ रुपैयाँ ३० पैसाले वृद्धि भएर ३८९ रुपैयाँ २० पैसा पुगेको छ । यो अवस्थामा समग्र बजार परिसूचक पनि बढेको छ । यो समाचार तयार पार्दासम्म सेयर बजार परिसूचक २० दशमलव ६१ अंकले बढेर २६९० दशमलव ४३ विन्दुमा पुगेको छ । यो अवस्थासम्ममा सेयर बजारमा ३ अर्ब ८१ करोड बढीको कारोबार भएको छ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्