काठमाडौं । ज्योति विकास बैंकले आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । सो कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार यो वर्ष कुनै पनि लाभांश नदिने भएको हो ।
साथै, बैंकले आर्थिक वर्षको लेखपरीक्षणसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ ।






प्रतिक्रिया दिनुहोस्