काठमाडौं । धौलागिरी लघुवित्तले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीको सञ्चालक समितिको मंसिर २९ गते बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै, बैठकले सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्