Skip to content
Prabhu

बेष्ट फाइनान्सको कामु सीईओमा शैलेन्द्र वादे श्रेष्ठ

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको कायम मुकाय प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कामु सीईओमा नियुक्त गरेको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्