काठमाडौं एनएमबि बैंकको लेखापरीक्षण समिति पुनर्गठन भएको छ । बैंकको मंसिर २८ गते बसेको सञ्चालक समितिबो बैठकले समिति पुनरगठन गरेको हो ।
समितिको संयोजकमा उत्तम भ्लोन रहेका छन् । त्यस्तै सदस्यमा ठाकुर जंग थापा र सदस्य सचिवमा रञ्जन पाण्डे रहेका छन् । पाण्डे लेखापरीक्षण विभाग प्रमुख हुन भने थापा र संयोजक भ्लोन सञ्चालक हुन् ।
प्रतिक्रिया दिनुहोस्