Skip to content

मेरो माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा

nabil bank

काठमाडौं । आर्थिक वर्ष २०८०।८१ का लागि मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले सो आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३२ करोडको कुल ७.८९४७ प्रतिशतले हुन आउने १० करोड ४२ लाख १० हजार ५२६.३२ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime