Skip to content

उपकार लघुवित्तको स्वतन्त्र सञ्चालकमा लम्साल नियुक्त

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा कृष्णकुमार लम्साल नियुक्त भएका छन्।

संस्थाको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा लम्साललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्