Skip to content

कर्पोरेट डेभलपमेन्ट बैंकले लाभांश नदिने

nabil bank

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कर्पोरेट डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ।

उक्त कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बमोजिमको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime